अन्तर्राष्ट्रिय कानुनका विज्ञ सुवेदीको पुस्तक लण्डन र न्यूयोर्कबाट एकैसाथ

अन्तर्राष्ट्रिय कानुनका विज्ञ डा. सूर्य प्रसाद सुवेदीको आत्मवृत्तान्त ‘मानवअधिकार, कानुन, र न्यायको क्रियाशीलताः नेपालदेखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ प्रकाशित भएको छ। बेलायतको प्रतिष्ठित प्रकाशन गृह रौटलेजले डा. सुवेदीको आत्मवृत्तान्त लन्डन र न्यूयोर्कबाट एकसाथ प्रकाशित गरेको हो। उक्त पुस्तकमा सुवेदीले आफ्नो शैक्षिक करिअर, राष्ट्रसंघ, विश्वका विभिन्न मुलुकका सरकारका उच्च ओहदामा काम गर्दाका अनुभव र नोबेल पुरस्कारमा … Continue reading अन्तर्राष्ट्रिय कानुनका विज्ञ सुवेदीको पुस्तक लण्डन र न्यूयोर्कबाट एकैसाथ